राजनीतिक भेटवार्तामा व्यस्त रहेकी घर्तीले अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी हुन् । उनले डा. केसीको मागबारे राजनीतिक दल र संसदको ध्यानाकर्षण गराउने बताएकी छन् ।
केसीको स्वास्थ्य विग्रँदै गएको र राजनीतिक अवस्था पनि सहज नभएको भन्दै सभामुख घर्तीले स्वास्थ्यको ख्याल गरेर अनसन स्थगित गर्न सुझाव दिएकी छन् ।
श्रोत : http://www.onlinekhabar.com/
Post a Comment