प्राकृतिक बनवटले भुपरिबेष्ठीतमा पारेकोछ मेरो देशलाई!
सुगौली शन्धिले अर्ध उपनेबेशमा झारेकोछ मेरो देशलाई|

छैनबाटो आफ्नै शमुन्द्रबाट सरसमान पिठारी कसरी गरौ!
छिमेककै अनैतीक व्यबहारले बार बारेकोछ मेरो देशलाई|

लगाइ २७-४५-र७२ सालमा आर्थिक प्रतिबन्ध छिमेकले!
सङ्केतिक स्वारुप पनी खार्ने सम्म खारेकोछ मेरो देशलाई|

गरीब्रिटिश हुकुमतकै पालामा गोर्खाभर्ति केन्द्रको सम्झौता!
बदनाम गरी युवाशक्ती बौडर-बौडर सारेकोछ मेरो देशलाई|

भाडाका सैनकी नेपाली वीर बहादुर को चडाइ बली बोड्रमा!
रणभुमी बनाउन जातजाति को लडाईं नारेकोछ मेरो देशलाई|

दुश सहाश नगरे हुन्छ सदियौ देखी युद्ध लडेको अनुभवछ!
बिस्तारबाद के साम्राज्यावादले चाखेर हारेकोछ मेरो देशलाई!
सुरेशकुमार पाण्डे!
२०-७-२०१६,

Post a Comment